नेपालमा ५ महिनामा भित्रियो १३ सय बढी विद्युतीय सवारी साधन

 पुष ०८, २०७

नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा १३ सय वटाभन्दा बढी विद्युतीय चार पांग्रे सवारि साधन भित्रिएको छ।

समग्रमा करिब ३ अर्ब ८२ करोड ५७ लाख रुपैयाँको विद्युतीय गाडी आयात भएको हो भने यसबाट सरकारले एक अर्ब १० करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

Public Patra Insert into Post

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म एक हजार तीन सय ५३ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका हुन्।एक सय किलोवाटसम्म क्षमता भएका १,३२० वटा विद्युतीय गाडी, एक सयदेखि दुई सय किलोवाट क्षमतासम्मका ३० वटा विद्युतीय गाडी र दुई सयदेखि तीन सय किलोमिटरसम्मका ३ वटा विद्युतीय गाडी आयात भएका हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2