द भ्वाइस अफ नेपाल सिजन ४ को ग्राण्ड फिनाले आज,कस्ले हात पार्लान त उपाधि

 पुष ०८, २०७

र्चित गायन रियालिटी शो द भ्वाइस नेपाल चौथो सिजनको  ग्राण्ड फिनाले  आज (शुक्रबार)हुँदैछ ।आज बेलुका हुने अन्तिम प्रतिस्पर्धामा चार ट्यालेन्ट रहेका छन् ।

अन्तिम चारमा पुगेका कोच प्रमोद खरेलको टिमबाट योगेश मगर, कोच  राजेशपायल राईको टिमबाट सविना योङहाङ लिम्बु, कोच राजु लामाको टिमबाट करण राई र कोच प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बूमध्ये एक जना बिजेता हुनेछन् ।

Public Patra Insert into Post

दर्शकको गरेको भोटको आधारमा आज एकजना विजेता छानिनेछन् । यसपटकको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १ सय २० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2