पद्माेदय क्याम्पसकाे नयाँ कार्यसमिति गठन र सम्मान, समिति अध्यक्षमा गाेराथाेकी

 पुष ०८, २०७

पद्माेदय क्याम्पस शिक्षक बिद्यार्थी समंन्वय समितकाे पुनर्गठन कार्य सम्पन्न भएको छ ।

आज यस पद्माेदय क्याम्पसका क्याम्पस प्रमुख निश्चल आचार्य तथा शिक्षक बिद्यर्थी समंन्वय समितिका अध्यक्ष सुनिल कुमार घर्ती मगर को अध्यक्षतामा पुनर्रगठन कार्यक्रम सम्पन्न भएको हाे । पदाधिकारीहरुकाे हक अधिकार र कर्तव्य बारे प्रष्ट पार्दै जिम्मेवार बाट बन्चित नहुन आचार्यले अनुराेध गर्नुभएकाे थियाे ।

Public Patra Insert into Post

आगामि कार्यकालको शुभकामना सहित सचिव बिष्णु गाेराथाेकिले माइनाेट र काेषाध्यक्ष खुस्वु पुनले अार्थिक प्रतिबेदन सहित नयाँ कार्यसमितिलाइ रकम हस्तान्तरण गर्नुभएको हाे ।

नयाँ कार्यसमितिमा अध्यक्ष विष्णु गोराथोकी, उपाध्यक्ष लक्ष्मण भन्डारी, सचिव नारायण केसि, सह-सचिव दिपक पाण्डेय जैसी, कोषाध्यक्षमा उर्मिला वलि रहनुभएकाे छ ।

यसैगरी सदस्यहरुमा: निर्मला कालाथोकी, अस्मिता भण्डारी,अस्मिता रेग्मि, शिल्पा , सुस्मिता चौधरी, शिरिष रेग्मि, अलिशा बुढाथोकी, अनिता कवर रहनुभएकाे छ भने सल्लाहाकारहरुमा निश्चल आचार्य, निसान्त आचार्य कुमार राज श्रेष्ठ, खुस्बु पुन र नेहा पुन रहनुभएकाे छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2