मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट दिए राजीनामा

 पुष ०८, २०७

मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।नेकपा एकीकृत समाजवादीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डेले बिहीबार शपथ लिएका थिए।

उनी प्रतिनिधि सभा सदस्य भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने माग भइरहेको थियो।२०७४ को चुनावमा प्रदेश सभा सदस्य भएका थिए।पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।

Public Patra Insert into Post

पाण्डे २०७८ कात्तिक ११ गते बागमतीको मुख्यमन्त्री बनेका थिए। उनी नेकपा एकीकृत समाजवादीको संसदीय दलको उपनेतासमेत चयन भइसकेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2