‘भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधी टिम राजुका करन राईलाई

 पुष ०, २०७

काठमाडौं : गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता करन राई बनेका छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै करण विजेता हुन सफल भएका हुन् ।विजेता बनेसँगै करणले नगद २५ लाखसँगै अन्य आकर्षक पुरस्कार हात पारे।

Public Patra Insert into Post

अन्य उत्कृष्ट ३ ले पनि नगदसँग आकर्षक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।कोच प्रमोदबाट योगेश मगर, कोच राजुबाट करण राई, कोच प्रविशाबाट साइल लिम्बू र कोच राजेशबाट सविना योङहाङ गरि ४ जना फाइनल चरणसम्म पुग्न सफल भएका थिए।

सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2