दुवैले प्रधानमन्त्रीको दाबी नछाडेपछि देउवा–प्रचण्ड वार्ता निष्कर्षविहीन,आज पुःन बस्दै

 पुष ०, २०७

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीचको छलफल दुवैले प्रधानमन्त्रीको दाबी नछाडेपछि निष्कर्षविहीन बनेको छ ।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।

Public Patra Insert into Post

नेताद्वय प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच  शनिबार अपराह्न पनि छलफल हुने छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2