आज आइतबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 पुष १०, २०७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन पनि १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

Public Patra Insert into Post

यस्तै, चाँदी स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2