चर्चित गायक दिनेश श्रेष्ठ,राजिव चालिसे र संगिता ढुङ्गेलको“सुपर गाडि” सार्वजनिक (भिडियो सहित)

 पुष १०, २०७

चर्चित गायक दिनेश श्रेष्ठ,राजिव चालिसे र संगिता ढुङ्गेल को सुमधुर आवाज रहेको बिल्कुलै नयाँ गित “सुपर गाडि” भर्खरै मात्र सार्वजनिक भएको छ ।सुपर गाडि गीतको केहि शब्द हरु अडियो मात्र टिक्टकमा हालेको थियो। अडियो गीत मै धेरै दर्शकले मन पराइ सकेको हुनाले भिडियो पनि मेलम्ची गएर ने निर्माण गरेको छ ।

उक्त गीत संञ्चार क्षेत्रमा र धेरै जस्तो Tiktok मा गुन्जि रहेको छ । यस्तै दिन प्रति दिन  दर्शक श्रोताको रोजाइमा पर्दै गीतले आफ्नो चर्चा कमाउदै गएको देखिन्छ । गौतमको मिठो शब्द सिर्जना तथा मनै लोभिले म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने तेजेन्द्र दुराले गरेका छन्।

Public Patra Insert into Post

सार्वजनिक उक्त गीतमा राजिव चालिसे,आरुसि थापा,जीवन चालिसे, सुस्मिता खड्का र काजि गीरिको संयुक्त रुपमा धमाकेदार अभिनय देख्न सकिन्छ भने  नविन श्रेष्ठको म्युजिक भिडियो निर्देशन  गरेको म्युजिक भिडियो दिनेश श्रेष्ठ नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।पुरा भिडियो हेर्नुहोस्

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2