आफ्नै पार्टिका नेताहरुले मागे शेरबहादुर देउवाको राजीनामा

 पुष ११, २०७

काठमाडौं ।सभापति शेरबहादुर देउवा र डा. आरजु देउवाको हठका कारण यस्तो अवस्था आइलागेको भन्दै कांग्रेसका नेताहरुले नै राजीनामा माग्न थालेका छन् ।कांग्रेसका एक प्रभावशाली नेता भन्छन्– अब सभापतिले राजीनामा दिनुपर्छ नभए विशेष महाधिवेशन बोलाउनुपर्छ ।

”नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ ।  हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।”कांग्रेसका नेता गुरुराज घिमिरले सामाजिक सञ्जालमा लेखेका छन् ।

Public Patra Insert into Post

गठबन्धन असफल भएपछि ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2