पाल्पामा टिपर दुर्घटना हुँदा घटनास्थलमै सहचालकको मृत्यु

 पुष ११, २०७

पाल्‍पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

बिहान साढे ५ बजे निस्दी गाउँपालिका-७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै सुनवल भित्री कच्ची सडकमा टिपर दुर्घटना भएको हो।

Public Patra Insert into Post

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुडेर पार्किङमा रहेको ग २ ख ०७७१ नम्बरको टिपरसँग ठोक्किएको थियो।

सुर्खेत चिनगाड गाउँपालिका-६ बस्ने जितबहादुर चलाउने दुई टिपरबीच च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2