रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने

 पुष ११, २०७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका छन् । ‘दलहरू बीच उपप्रधानमन्त्रीमा सहमति भएको छ । रास्वपाले ६ वटा मन्त्रालयमा दाबी गरेको छ ।

रास्वपाले  कृषि, भौतिक, श्रम तथा रोजगार मन्त्रालयमा दाबी गरेको छ । ‘सरकारमा सहभागी हुने दलको बैठकले कुन पार्टीले कुन र कति मन्त्रालय पाउने टुंगो लगाउँछ,’ रास्वपाका एक नेताले भने, ‘गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउँछौँ ।’

Public Patra Insert into Post

उपप्रधानसहित सभापति लामिछानेको नेतृत्वमा  रास्वपा सरकारमा जाने भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2