राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा निरेन श्रेष्ठ,यस्तो छ नया कार्यसमिति

 पुष ११, २०७

कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मी संघ काठमाडौ जिल्लाको नवौं साधारण सभा एबम पाचौं अधिबेशन सम्पन्न राष्ट्रिय संगितकर्मि संघ काठमाडौको अध्यक्षमा निरेन श्रेष्ठ सहित २३ कार्यसमिति निर्वाचित भएका छन्,

साधारण सभाले संघको वरिष्ठ उपाध्यक्ष दीपक ढकाल, प्रथम उपाध्यक्षमा गुणा कुमारी खतिवडा बानिया (पार्वती), महिला उपाध्यक्ष सारदा रसाइली, उपाध्यक्षमा आर.बि ठकुरी र मुरलि धिमाललाई छानेको छ ।

Public Patra Insert into Post

सचिवमा शिवराम भण्डारी, सह–सचीवमा सन्जिब बि.क, प्रबक्तामा दीपिका खड्का, सह–सचिव– सुमित्रा खड्का (सुमि), कोषध्यमा अस्मिता धमाला हमाल र सह–कोसाध्यक्षमा चिरञ्जीवी भण्डारी चुनिएका छन् ।

२२ सदसिय कार्यसमिती छानेको भेलाले सदस्यहरुमा कृष्ण अधिकारी, राज मगर, सुवास गौतम, जानुका लामिछाने निरौला, रन्जित बि.क, सुदीप यसमाली, सुदर्शन अधिकारी, दीक्षा सुवेदी, विनोद सुनार, प्रकाश बि.क र रवि ढकाल रहेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2