प्रधानमन्त्री पुष्पकमल दाहाल सहित मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

 पुष ११, २०७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  शपथ लिएका छन्।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ खुवाएकी हुन्। यसैगरी नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रपति भण्डारीले शपथ खुवाएकी छन्। नवनियुक्त मन्त्रीहरू विष्ण पौडेल, रवि लामिछाने, नारायणकाजी श्रेष्ठले शपथ लिएका हुन्।

Public Patra Insert into Post

पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको  शपथ लिएका हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2