उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफूहरुले क्याबिनेटभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्ने

 पुष ११, २०७

काठमाडौं । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले भने ‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ ।

Public Patra Insert into Post

उनले यो कुरामा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गरे । ‘सबै दलका शीर्ष नेतासँग कन्फर्म गरेर मात्र आएको हो र खाली पदका लागि मात्र सरकारमा नआएको बताए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2