८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्न नपर्ने

 पुष १२, २०७


काठमाडौं । चीनले पुस २४ बाट अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने निर्णय गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पुस २४ बाट चीन आउने अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो ।

कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

Public Patra Insert into Post

अब यात्रुलाई चीन जान ४८ घण्टा अगाडिको कोभिड रिपोर्ट भए पुग्नेछ ।एजेन्सीहरूको सहयोगमा 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2