आज बुधबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 पुष १३, २०७

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ ।अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

मंगलबार छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2