ईन्द्र बानियाँलाई हराउँदै कांग्रेस बागमती प्रदेश दल नेतामा बहादुर लामा विजयी

 पुष १४, २०७

ईन्द्र बानियाँलाई हराउँदै कांग्रेस बागमती प्रदेश दल नेतामा बहादुर लामा   २१ मत ल्याएर विजयी भएका छन्। उनी नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। अर्का उम्मेदवार ईन्द्रबहादुर बानियाँ  १६ मत ल्याएर पराजित भएका छन्।

बानियाँ पहिले देउवानिकट थिए। तर उनी अहिले संस्थापनइतर समूहको समर्थनमा दल नेताका लागि उम्मेदवार भएका थिए।भने लामा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

Public Patra Insert into Post

गत मंसिरमा भएको चुनावमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।भने लामा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।

 

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2