आज सुन–चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार

 पुष १४, २०७

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2