बैंकिङ कसूर मुद्दामा फरार रहेका सिन्धुपाल्चोकका बोहोरा पक्राउ

 पुष १४, २०७

काठमाडौं। प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी- गाउँपालिका-६ बस्‍ने ४२ वर्षीय बद्री बोहोरालाई पक्राउ गरेको छ ।

उनलाई पाटन उच्च अदालतले मिति २०७९ मंसिर १८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख ६० हजार जरिवानाको फैसला गरेको थियो ।

Public Patra Insert into Post

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत खगनखेल पठइएको छ । अनलाइनखबरबाट

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2