कुटपिट बाट घाइते भएका सिन्धुपाल्चोकका मुक्तिनाथ पौडेलको निधन

 पुष १८, २०७

कुटपिट बाट घाइते भएका सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का ७४ बर्षिय मुक्तिनाथ पौडेलको उपचारको क्रममा निधन भएको छ ।

गत शनिबार सोही ठाउँका राजाराम रायमाझी हानेको धारिलो हतियार बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा गएराति निधन भएको परिवारले जनाएको छ ।

Public Patra Insert into Post

शनिबार रायमाझीको कुटाइबाट ६० बर्षिय इस्वरी पौडेल र बर्ष ३० को गंगा पौडेल गम्भीर घाइते भएका थिए । घाइतेको हेलिकप्टर मार्फत उद्दार गरि थप उपचारका लागी काठमाडौ लगिएको थियो ।

अहिले अन्य २को अवस्था सामान्य रहेको परिवारले जनाएको छ । प्रहरीले निर्घात कुटपिट गरि गोठमा लुकिछिपि रहेको अवस्थामा रहेका रायमझीलाई सोहिदिन पक्राउ गरेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2