सन्दीप लामिछानेमा देखिन थाल्यो डिप्रेसनको संकेत,मनोपरामर्श दिन सुरु

 पुष १८, २०७

जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने मा डिप्रेसनको संकेत देखिएपछि मनोपरामर्शदाता लगेर जेलभित्रै मनोपरामर्श दिन सुरु गरिएको छ।

‘सन्दीपलाई करिव २० दिनपहिले भेट्दा पनि अर्कै लागेको  तर अहिले समस्या जटिल बन्दै गएको देखिएपछि वरिष्ठ मनोपरामर्शविद सुष्मा रेग्मीलाई लगेर   मनोपरामर्श दिन सुरु गरिएको छ।

Public Patra Insert into Post

सन्दीप लामिछानेका बोलीचाली र हाउभाउ पनि परिवर्तन भएको छ। उनमा नकरात्मक सोचहरु बढेको पाइएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2