सुनको मूल्य वर्षकै उच्च,आज कतिमा हुँदैछ खरिद–बिक्री?

 पुष १, २०७

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। आज मंगलबार सुनको मस्ल्य तोलामा ९ सयले बढेर प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।

सोमबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ९ सयले बढेको प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Public Patra Insert into Post

यता, चाँदीको प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2