माया र प्रेमले लिए पद तथा गोपनीयताको शपथ

 पुष १, २०७

काठमाडौं । प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

पुस ७मा अन्य सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए ।माया राई नेपाली कांग्रेस र प्रेमबहादुर आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2