नेपाल टी-२० लिगमाथि छानविन गर्न गृहमन्त्री लामिछानेले दिए सिआइबीलाई निर्देशन

 पुष १, २०७

गृहमन्त्री रवि लामिछानेले कीर्तिपुरमा जारी नेपाल टी-२० लिगमाथि छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन्।

लिगमा स्पट फिक्सिङ र बेटिङ भइरहेको भन्ने आशंका गरिएपछि मंगलबार उनले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ।

Public Patra Insert into Post

पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो  टिमका साथीलाई फिक्सिङको अफर समेत आएको बताएका छन्।लिगका कमेन्टेटर समेत रहेका सचिन तिमल्सेनाले पनि फिक्सिङको आशंकामा लिग छाडेका छन्।

यो पनि:

फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग (भिडिओ)

https://youtu.be/PL9Q-hKsQac

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2