आज पोखरा रंगशालामा एपीएफ र संकटा प्रतिस्पर्धा हुँदै

 पुष २०, २०७

पोखरा रंगशालामा जारी २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज बुधबार पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा साविक विजेता एपीएफ र संकटाबीच प्रतिस्पर्धा  हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

Public Patra Insert into Post

एपीएफ र संकटा आज जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछन् । यसअघि एपीएफले क्वाटफाइनलान धरान फुटबल क्लबलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो भने संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको थियो ।

जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2