निमादावा फाउण्डेशनद्धारा कुम्भेस्वरीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

 पुष २०, २०७

सिन्धुपाल्चोक,निमादावा  फाउण्डेशनले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ५ गुन्साको श्री कुम्भेस्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा अन्य शैक्षिक सामाग्री  वितरण गरेको छ ।

फाउण्डेशनले आज सो विद्यालयका १५५ जना विद्यार्थीहरुको लागि ज्याकेट, झोला, स्टेशनरी सामाग्री तथा टोपी बितरण गरिको वडा अध्यक्ष काले गोलेले जानकारी दिनुभयो । सो फाउण्डेशनले भूकम्प पश्चात शैक्षिक क्षेत्रको उन्नयनका लागि सहयोग गर्दै आएको फाउण्डेशनले जनाएको छ ।

Public Patra Insert into Post

यो जाडोयाममा विद्यार्थीहरुलाई न्यानो कपडा सँगै शैक्षिक सामाग्रि वितरण गरेकोमा संस्थालाई विद्यालयका प्रधानाध्यापक देवि प्रसाद पौडेलले धन्यवाद ब्यक्त गर्नुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2