जेटियुसिसि महिला अध्यक्षमा सुधा दाहाल

 पुष २०, २०७

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जेटियुसिसि ) महिला समिति अध्यक्षमा सुधा दाहाल चयन हुनुभएको छ । गत सोमबार एक कार्यक्रमकाबीच एक वर्षकालागी दाहालले अध्यक्ष पद ग्रहण गर्नुभएको हो ।

जेटियुसिसिमा प्रत्येक वर्ष जनवरीबाट नेतृत्व परिवर्तन हुने गर्दछ । जेटियुसिसि नेपाल ट्रेड युनियन कांग्रेस,जिफण्ट, अन्टुफ लगायत दश वटा ट्रेड युनियन महासंघहरुको छाता संगठन हो ।

Public Patra Insert into Post

दाहाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समिति अध्यक्ष समेत हुनुहुन्छ । जेटियुसिसिले श्रमिकका साझा मुद्दाहरूमा काम गर्दै आईरहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2