पठाओ दुर्घटनामा कलाकार संन्ध्या खड्का घाइते,टाउकोमा लगाइयो २५ टाँका

 पुष २१, २०७

कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो ।

दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । टाउकोमा पश्चिस टाका लगाइएको छ । शरिरका अन्य बिभिन्न भागमा चोट लागेकाले खड्काको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Public Patra Insert into Post

सोच, रुमालै छ चिनो लगायत केही फिल्म अभिनय गरेकी खड्काले नदेखिएको जात, उल्टो सुल्टो,  नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् ।

खड्का अहिले खतरा मुक्त त रहेकी छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2