हाँस्य टेलिशृंखला ‘सक्किगोनि’को प्रसारण रोकियो

 पुष २१, २०७

हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को १०० औं भाग प्रसारण भएपछि कार्यक्रमको प्रसारण रोकिएको छ।‘हिमालय टेलिभिजनसँग हाम्रो सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका छौं।

एक दुई हप्तापछि कुन टेलिभिजनमा प्रसारण हुने भनेर टुंगो लाग्छ। त्यसपछि नियमित प्रसारण हुने कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए।

Public Patra Insert into Post

कार्यक्रममा केही कुरा परिवर्तन गरि सिजन ३ भनेर कार्यक्रम ल्याउने तयारी गरेका अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2