बिक्रमजंग शाहको सुमधुर आवाजमा ‘माईला’सार्वजनिक (भिडियो सहित)

 पुष २२, २०७

चर्चित गायक तथा सर्जक बिक्रमजंग शाहको नयाँ गीत ‘माईला’ सार्वजनिक  भएको छ । चलचित्र निर्माता समेत रहेका कलाकार, लाेक दाेहाेरी गायक बिक्रमजंग शाहले अाफ्नाे नविनतम काेसेली ‘माईला’ सार्वजनिक गरेका छन् ।

पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायक तथा सर्जक बिक्रमजंग शाह यस गित“माईला ”ले निकै र्चचा पाउनेमा शाह विश्वस्थ हुनुहुन्छ ।समय सापेक्ष गीत गाउन अब्बल गायक शाहका खोला खाल्सी, टिलपिल टिलपिल तारा लगायतका थुप्रै गीत चर्चाको शिखरमा पुगिसकेका छन् ।

Public Patra Insert into Post

गितमा गायक बिक्रमजंग शाह र गायिका अस्मिता अधिकारीको सुमधुर आवाज रहेको छ । बिक्रम जंग शाहको शब्द संगित रहेको गीतमा राम कुमार नेपालीले गरेका छन्।

गीतमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी,निक्स शर्मा,सोनी लगुन,दावा पिन्जो तामाङ,आस्मान तामाङ,आशिका खाती,कुमार श्रेष्ठ,श्याम माया तमाङको अभिनय रहेको छ ।

शिव वि.क.को निर्देशन रहेको गीतको भिडियोलाई भारती पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।पुरा भिडियो हेर्नुहोस्

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2