कांग्रेस संसदीय दलको बैठक बस्दै विश्वासको मतका विषयमा छलफल हुने

 पुष २३, २०७

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।

Public Patra Insert into Post

विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2