मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा

 पुष २३, २०७

मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा चयन हुनुभएको छ ।

चौतारामा भएको तेस्रो जिल्ला अधिवेशनले देउजालाई अध्यक्षमा चयन गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा अशोक चौलागाईँ,सचिवमा यज्ञ सापकोटा,कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन गरेकाे छ ।

Public Patra Insert into Post

सदस्यहरुमा सुमन श्रेष्ठ,दिलिप बस्नेत,तिलक सापकोटा,सनिश श्रेष्ठ,राजेन्द्र दुलाल,हरिचन्द्र श्रेष्ठ,पुष्प पराजुली,सपना थापा सुकुलाल तामाङ,रोहित दोङ,रिना श्रेष्ठ,सुमन पाण्डे,रामचन्द्र थापा,साधुराम खतिवडा,राजेन्द्र लामा चयन हुनुभएको छ ।

यसअघि फाउण्डेसनको अध्यक्षमा हाेमनारायण श्रेष्ठ हुनुहुन्थ्याे । उहाँले दस वर्ष अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2