इम्ब्रोईडरी श्रमिक संघ काठमाडौ अध्यक्षमा करण दयाल

 पुष २३, २०७

काठमाडौ । नेपाल इम्ब्रोईडरी हेण्डिक्रफ्ट तथा सिलाई बुनाई श्रमिक संघ काठमाडौ जिल्ला अध्यक्षमा करण दयाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले दयाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी अधिवेशनले चार वर्षे कार्यकालकोलागी उपाध्यक्ष इश्वरी लामिछाने धमला,शारदा लक्ष्मि श्रेष्ठ , दिमान परियार,सन्तोष नेपाली , सचिव त्रिवेणी बस्नेत,कोषाध्यक्ष सुमित्रा फुयाल लगायत १८ सदस्यीय कार्यसमिति चयन गरेका छन् ।

Public Patra Insert into Post

संघका केन्द्रीय अध्यक्ष तेजप्रसाद रिजालले श्रमिकको पहिचानकोलागी सबै सदस्यहरु डाटाबेसमा समावेश गराउने बताउनुभयो । इम्ब्रोईडरी श्रमिक संघ नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध एक महत्त्वपूर्ण संघ हो ।v

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2