मेलम्ची नगर बाल संजालको अध्यक्षमा सरिता नेपाली

 पुष २३, २०७

मेलम्ची नगरपालिकाले नगर बाल संजालको पुनर्गठन गरेको छ । आज मेलम्ची नगर पालिकामा भएको एक कार्यक्रमका बिच संजालको पुनर्गठन गरिएको हो ।

संजालमा सरिता नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा मिलन अधिकारी ,सचिवमा अविशेक लामिछाने,सहसचिवमा सविना गिरि चयन हुनुभएको छ ।

Public Patra Insert into Post

त्यस्तै सदस्यमा विमला पुरी ,शिवराम पुरि,सम्झना तामाङ ,अस्मिता तामाङ ,दिपा सुन्दास,मन्दिरा धिताल,कमल मिजार,जमुना तामाङ ,सपना धनुकी चयन हुनुभएको डोटेलले जानकारी दिनुभयो ।

बालबालिका खर्च हैनन लगानि हुन भन्ने नारा सहित बाल संजाल गठन गरिएको हो ।No description available.

No description available.

No description available.

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2