परम्परागत तरिकाबाट कोदो कुट्दै

 पुष २४, २०७

सिन्धुपाल्चोक, २४ पुसः सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका—१, मानेडाँडाका किसान मेसिन बिग्रिएपछि परम्परागत तरिकाले कोदो कुट्दै । कोदोको पिठोबाट ढिंडो, रोटी, खोलेलगायत परिकार बनाएर खान सकिन्छ । तस्बिर ःदेवराज सुवेदी÷रासस

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2