सुनको मूल्य यस वर्षकै उच्च बिन्दुमा,आज कतिमा हुँदैछ किनबेच?

 पुष २४, २०७

काठमाडौं । आइतबार सुन र  चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलमा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ८ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2