१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

 पुष २४, २०७

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरमा एकजना पक्राउ परेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४, धापाखेल बस्दै आएका १९ वर्षीय बेधबहादुर नेपालीपक्राउ परेका हुन् ।

प्रहरीले शनिबार साँझ उनलाई नियन्त्रणमा लिएको हो । बेधबहादुरले ती किशोरीलाई यही पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2