प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हेलम्बुमा सोलिङ गरिएको सडक

 पुष २४, २०७

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट  हेलम्बु गाउँपालिका वडा नं ६ को मोडल स्कूल जानेबाटो सोलिङ गरिएको छ ।

बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्तरोन्नती गरिने गाँउपालिकाले जनाएको छ ।

Public Patra Insert into Post

स्थानीय तहमा सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ । तस्बिर ः देवराज सुवेदी, रासस

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2