माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु

 पुष २५, २०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सिंहदरबारमा शुरु भएको छ । पुस २६ गते लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न उक्त बैठक बसेको जनाइएको छ ।

आज संसद्को पहिलो बैठक १ बजेका लागि बोलाइएको छ । संसद्‌ बैठक अगावै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतबारे पार्टीका सांसदहरूसँग छलफल गर्न बैठक बोलाएका हुन् ।

Public Patra Insert into Post

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2