‘कहीँ कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं’-गृहमन्त्री रवि लामिछाने

 पुष २५, २०७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले सोमबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै काम गर्दा गल्ती गरे पदमा टाँसिएर नबस्ने बताएका छन्।

हामी कहीँ कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुन्डिने छैनौं। यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला,’‘आफ्ना मान्छे छुटाउनुपर्‍यो भन्दै दबाब नदिनुहोला,’‘भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपारिदिनुहोला। किनभने हामी निर्मम भएर भ्रष्टाचारको छानबिन गर्नेछौँ ।’उनले भने।

Public Patra Insert into Post

गृहमन्त्री लामिछानेले अहिलेसम्म भएका सबै भ्रष्टाचारको अनुसन्धान र छानबिन गरिने बताएका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2