पुस २७ गते देशभर सार्बजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

 पुष २५, २०७

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते बिदा दिने निर्णय गरेको छ।पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो।

Public Patra Insert into Post

राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ।त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2