देशमा भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको कारखाना मात्रै खोलिएको चित्रबहादुर केसीको दाबि

 पुष २५, २०७

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै सङ्घीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन्।

‘सङ्घीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए। भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना सङ्घीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको।’

Public Patra Insert into Post

देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब सङ्घीयता नटिक्ने दाबी गरे।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2