लगातार बढेको सुनको मुल्य आज ह्वात्तै घट्यो,कतिमा हुदै छ त कारोवार

 पुष २६, २०७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Public Patra Insert into Post

आज तेजाबी सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भइहरहेको छ ।यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयँले घटेको छ । चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2