नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने

 पुष २६, २०७

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

कांग्रेस प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएर प्रतिपक्षमा बस्नेछ । कांग्रेसकाे याे निर्णयमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भने लिखित असहमति जनाएका छन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2