आज बुधबार सुनको मूल्य ह्वात्तै घटेपछि बजारमा सुन किन्ने हरुको घुइँचो,तोलाको कति पुग्यो ?

 पुष २७, २०७

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2