प्रितम कुमार तामाङको गित ‘गोजि रि गाँठ मुला ’सार्बजनिक (भिडियो हेरौ)

 पुष २७, २०७

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी ,गायक तथा मोडल प्रितम कुमार तामाङको नयाँ गित ‘गोजि रि गाँठ मुला सार्बजनिक भएको छ।

खान्दोके सेलो तथा पत्रकारिताबाट आफ्नो पहिचान स्थापित गर्दै गरेका खान्दोके सेलो जोडि प्रितम कुमार तामाङ र रोस्ना लुङबाको नयाँ सांगीतिक कोशेलि ‘गोजि रि गाठ मुला बजारमा आएको हो ।

Public Patra Insert into Post

सार्वजनिक गीतमा प्रितम कुमार तामाङ को शब्द र प्रकाश तामाङ तितुङको संगीत रहेको छ भने गीतको संगित संयोजन आगा लामा र  सम्पादन बज्र ङ्यासुरले गरेका छन ।

भिडियोलाई क्रिष्ण ब्लोनले निर्देशन गरेका हुन । छायांकन बज्र ङ्यासुरले गरेका छन। उक्त भिडियोमा गायक स्वयम् प्रितम कुमार तामाङ ,सुजल तामाङ,इश्वर लामा,रस्मिला तामाङ लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ।उक्त गीतको भिडियो PRITAM TAMANG युटुब बाटच्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2