बागमती प्रदेशको सभामुखका लागि कांग्रेसको तर्फबाट शिवराज अधिकारीको उम्मेदवारी दर्ता

 पुष २८, २०७

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।

उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो।

Public Patra Insert into Post

सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2