‘मुख र मलद्वारको काम चिन’-गायिका समीक्षा अधिकारी

 पुष २८, २०७

काठमाडौँ । केही समय मौन रहेकी गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छन् । यस्तैमा बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।उनले लेखेकी छिन-

बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।

Public Patra Insert into Post

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2