गायक संगम थापा र सुशिला लामाको सुमधुर आवाजमा “चोली तुनाले” सार्बजनिक हेर्नुस् ( भिडियो सहित)

 पुष २८, २०७

“ओए गनगन” गितका चर्चित गायक संगम थापा र सुशिला लामाको सुमधुर आवाजमा रहेको बिल्कुलै नया गित “चोली तुनाले”  सार्वजनिक भएको छ ।

पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायक थापाको यस गित भने हुन पृथक  गित हो।थापाले चर्चित काठे लोक तथा दोहोरी गितहरु दर्सक श्रोता माझ दिदै आउनु भएको छ।

Public Patra Insert into Post

उहाको ओए गन गन , बोलाइदेउ मलामी लगाएत का थुप्रै गित हरु चर्चामा छ्न।त्यस्तै यश गितले पनि राम्रो चर्चा पाउने आशा गरेका छन।गायक संगम थापा र चर्चित गायिका सुशिला लामाको स्वरमा रहेको गितमा संगम थापाको शब्द रहेको छ।

गनगन इन्टरटेन्मेन्ट ले बजारमा ल्याएको उक्त गितमा नारायण दङ्गालको एरेन्ज रहेको छ भने सङ्गीत पनि नारायण दङ्गालकै रहेको छ। गितलाइ म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।उक्त भिडियोमा  मोडल सुमन श्रेष्ठ सरिता पन्त लगायतका कलाकार हरुको जिबन्त अभिनय लाई देख्न सकिन्छ।

भने उक्त भिडियोलाई सरोज शाहिले खिचेका हुन् भने उमेश कार्कीले निर्देशन गरेका छन। भिडियोलाइ रोशन धितालले सम्पादन गरेका हुन।सार्बजनिक गितको भिडियो Sushila Lama युटुब च्यानल बाट प्रशारन गरिएको छ।

पूरा भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2