किरण गौतमको सुमधुर आवाजमा “फूलकमल”सार्वजनिक (भिडियो सहित)

 पुष २८, २०७

चर्चित गायक तथा नेपालि गीत संगीत क्षेत्रको अझ विशेष काँठे भाका को राजा भनेर चिनिने किरण गौतम र यस्तै  सुमधुर स्वर कि धनि  प्रतिभा शाली गायिका शिर्जना श्रेष्ठको सुमधुर आवाज रहेको बिल्कुलै नयाँ गित “फूलकमल” भर्खरै मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायक किरण गौतमको यस गित पृथक दोहोरी गित हो।“फूलकमल” गितले निकै र्चचा पाउनेमा गौतम विश्वस्थ हुनुहुन्छ ।

Public Patra Insert into Post

गितमा किरण गौतम र  प्रतिभा शाली गायिका शिर्जना श्रेष्ठको सुमधुर आवाज रहेको छ ।उक्त गीत संञ्चार क्षेत्रमा र धेरै जस्तो Tiktok मा गुन्जि रहेको छ । यस्तै दिन प्रति दिन  दर्शक श्रोताको रोजाइमा पर्दै गीतले आफ्नो चर्चा कमाउदै गएको देखिन्छ । गौतमको मिठो शब्द सिर्जना तथा मनै लोभिले म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने बिष्णु तामाङले गरेका छन्।

सार्वजनिक उक्त गीतमानिरेन श्रेष्ठ,अस्मिता रानपाल,राधिका खुलाल,राजकुमार श्रेष्ठ लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ भने  निरेन श्रेष्ठ को म्युजिक भिडियो निर्देशन र नितिन वाईवालेकोरियोग्राफी गरेको म्युजिक भिडियो Kiran Gautam नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।पुरा भिडियो हेर्नुहोस्

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2